अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

कति होला आर्थिक बृद्धि ? पुर्वानुमान गर्न पनि हच्किँदै सरकार

काठमाडौं । तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले एक वर्षअघि बजेट ल्याउँदा यो साल ७ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य राखेका थिए । उक्त लक्ष्यप्रति त्यतिबेलै कोही पनि अर्थशास्त्री विस्वस्थ हुन सकेका थिएनन् । विश्व बैंक र यसअन्तरगतका निकायहरुले पनि नेपालले अझै तीन वर्ष त्यो स्तरको आर्थिक बृद्धि हासिल गर्न