काठमाडौं । बजेटको पुर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिएका छन । भोली सरकारले अध्यादेश मार्फत आर्थिक बर्षको बजेट ल्याउने तयारी गरेको छ । बजेको पुर्वसन्ध्यामा ओलीले किन सम्बोधन गर्न