२१ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

थप १५६२ जनामा कोरोना संक्रमण, १९ जनाको मुत्यु

काठमाडौं । मंगलबार पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १ सय ८० जना र ४ हजार १ सय ७७ एन्टिजेन परीक्षण गर्दा ३ सय