काठमाडौं । नेपाल धितो पत्र बोर्ड (सेवोन) मा ४ वटा लघुवित्त र १ लघुवित्त गरी ५ कम्पनीको सर्वसाधारण सेयर (आईपीओ) पाईपलाइनमा रहेका छन् । आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएका तर अनुमति पाउन बाँकि रहेका साहस ऊर्जा लिमिटेड, सयपत्री हाइड्रोपावर कम्पनी, उपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, दोर्दीखोला जलविद्युत् कम्पनी र