काठमाडौं । सरकारले पातलो प्लास्टिकका थैलाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । दुई वर्षअघि जारी भएको वातावरण संरक्षण ऐनको व्यवस्थालाई पूर्ण कार्यान्वयन गर्न लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । आज सोमबार मन्त्रालयले राजपत्रमा सूचना जारी गरेर पातला प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको हो । अब ‘४० माइक्रोनभन्दा पातलो प्लास्टिकको