काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन अटेर गरी कर्मचारीलाई सुविधाबाट वञ्चित गराउने अर्को एक बैङ्कलाई कारबाही गरेको छ । कोषले पछिल्लो पटक ग्लोबल आइएमई बैङ्कलाई कारबाही गरेको हो । कोषको योगदानमा सहभागी नभएको उक्त बैङ्कका एक कर्मचारीको मृत्यु भएपछि मृतकको परिवारले दिएको मागदाबीका आधारमा