अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

हकप्रद शेयर जारी गर्न आइएमई जनरल इन्स्योरेन्सले बीमा समितिबाट पायो अनुमति

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर जारी गर्न बीमा समितिले अनुमति प्रदान गरेको छ । इन्स्योरेन्स कम्पनीले हकप्रद जारी गर्न अनुमति माग्दै बीमा समितिमा निवेदन दिएको थियो । यस अघि कम्पनीको २३ औ वार्षिक साधारणसभाबाट ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको थियो । कम्पनीले हाल