अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आज बुधबार २५६५ औं बुद्ध जयन्तीलाई सरकारले सार्वजनिक विदा दिएको छ । आज सार्वजनिक विदाका कारण सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज पनि छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ भने तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ मंगलबार कै मुल्य कायम भएको नेपाल सुनचाँदी