२१ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

३५ प्रतिशत लाभांश घोषणा गरेको नेपाल ल्युव आयलको साधारण सभा र बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल ल्युब आयल निगमले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितीको बैठकले ३० प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको उक्त बैठकले लभांश पारित गर्न ३० औं वार्षिक साधारणसभा पनि बोलाएको