अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

एनसीसी बैंकको ३० लाख कित्ता नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनसीसी बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेका अनुसार १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र सूचीकृत गरिएको हो । बैंकले गत चैत १३ गते, शुक्रबारबाट चैत्र १८ गते, बुधबारसम्म १० वर्ष अवधिको लागि “९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नाममा