काठमाडौं । आज शुक्रबार सुनको भाउ बढेको छ । आज सुन तोलामा १ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ७ सय र तेजावि सुन ९० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ । हिजो बिहिबार छापावाला सुन तोलामा ९० हजार ६ सय र तेजावि सुन