काठमाडौं । प्रभु क्यापिटलले म्युचुअल फण्ड जारी गर्ने भएको छ । प्रभु क्यापिटलले भोलि (जेठ ५ गते) देखि सामुहिक लगानी कोषको इकाई बिक्री गर्ने कम्पनीले जनाएको छ । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको प्राथमिक जारी गर्ने भएको हो । नेपाल धितोपत्र बोर्डले बैशाख १३ गते प्रभु