अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

सेञ्चुरी बैंकमा आवेदन दिने १ दिन बाँकि, आवेदन दिने तरिकासहित

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले मागेको कर्मचारी पदका लागि आवेदन दिने भोलि अन्तिम दिन हो । इच्छुक योग्यता पुगेका नेपालप् नागरिकले भोलि बुधबारसम्म आवेदन दिन सक्नेछन् । सेञ्चुरी कमर्सियल बैंकले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले देशभरिका विभिन्न शाखाका लागि विभिन्न पदमा कर्मचारी मागेको हो । बैंकले असिस्टेन्ट म्यानेजर,