काठमाडौं । आज आइतबार पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९ सय ७६ जना र २ हजार ८ सय १ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार