अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

सोमबार ३०० रुपैयाँले बढ्यो सुनको भाउ, तोलामा ९२ हजार ८ सय पुग्यो

कठमाडौं । साताको दोस्रो दिन आज सुन लगातार बढेको छ ।आज सुन तोलामा ३ सयले बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजाबी ९२ हजार ३०० रुपैयाँमा कामय भएको छ । त्यस्तैगरी आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ