अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

तातोपानी आईपुग्यो १८ हजार थान अक्सिजन सिलिण्डर

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आईपुगेको छ । उक्त सिलिण्डर तातोपानी नाकामा आइपुगेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारीछन । तातोपानी नाकासम्म आइपुगेको अक्सिजनका सिलिण्डरलाई काठमाडौं ल्याउनका लागि काम भइरहेको पाण्डेले बताएका छन् । नेपाल सरकारको अनुरोधमा चीन सरकारले ती