अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

सन नेपाल लाइफको खुद बीमा शुल्क आर्जन ८२.१७ प्रतिशत बढ्या, अन्य सूचक यस्ता छन्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद बीमा शुल्क ८२.१७ प्रतिशतले बढेर १ अर्ब ४४ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद बीमा शुल्क ७९ करोड १० लाख रुपैयाँ आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको