काठमाडौं । नयाँ सरकार गठन भएको २ महिना पग्न थालेको छ । तर सरकारले पूर्णता पाउन सकेको छैन् । असार २९ गते प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बनेको थियो । तर विभिन्न कारण देखाउँदै मन्त्रीपरिषद् विस्तार गर्न ढिलाई भईरहेको छ । सरकार विस्तार गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष