काठमाडौं । सीइडीबी हाइड्रोपावरको आइपीओ भोलि (बैशाख ३१ गते) बाँडफाँड गरिने भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार भोली (बैशाख ३१ गते, शुक्रबार) बिहान ११ बजे कम्पनीको आईपीओ बाँडफाँड गरिने छ । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा १७ लाख ३६ हजार ७०१ जनाले आवेदन