काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासा खुद नाफा ३९.३१ प्रतिशतले बढेर १८ करोड २१ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद नाफा १३ करोड ७ लाख २२ हजार रुपैयाँ आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको चुक्ता