२० कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

‘मेरो सेयर’ को पासवर्ड रिसेट गर्न मिल्ने

काठमाडौं । मेरो सेयरको पासवर्ड बिर्सेमा आफैँ रिसेट गर्न सकिने भएको छ । नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा प्रयोगकर्ताले आफैँ पोर्टलको पासवर्ड रिसेट गर्न सकिने सुविधा कार्यन्यनमा ल्याएको हो । मेरो सेयरमा फरगट योर पासवर्ड अप्सन थपेसँगै प्रयोगकर्ता अब आफैँले पासवर्ड रिसेट गर्न