काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले लकडाउनको अवस्थामा भ्याट तिर्ने म्याद थप गर्न सरकारसंग आग्रह गर्ने भएको छ । नेपाल चेम्बर अफ कमर्सले मंगलबार समिति पदाधिकारीको अनौपचारिक बैठक राखेर सरकारले मासिक रुपमा व्यावसायीसंग उठाउँदै आएको भ्याट तिर्ने म्याद थप गर्न आग्रह