काठमाडौं । सगरमाथा इन्स्योरेन्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ६३.९४ प्रतिशत बढेर २८ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १७ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, यस अवधिमा कम्पनीको खुद बीमाशुल्क २८.१४ प्रतिशतले बढेर ९५ करोड