२० कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

बागमती प्रदेशकी नवनियुक्त पहिलाे महिला मुख्यमन्त्री शाक्यले लिगिन सपथ

काठमाडौं । बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिगेकि छन । शाक्यलाईप्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले मुख्यमन्त्री नियुक्त गरेका थिए । उनी पहिलो महिला मुख्यमन्त्री बनेकी हुन । शाक्यले मुख्य मन्त्रीमा शपथ लि लगत्तै दुई मन्त्री नियुक्त गरेकी छन् । उनले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक