२० कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

सिटिजन्स म्युचुअल फण्ड १ र २ को ४० प्रतिशत लाभांश घोषणा

काठमाडौ । सिटिजन्स म्युचुअल फण्ड १ र २ ले लाभांश घोषण गरेका छन । सिविआईएल क्यापिटलले व्यवस्थापन गरेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ को ४०र ४० प्रतिशत लाभांश घोषणा गरेका हुन । हिजो बसेको संचालक समितिको निर्णयले सिटिजन्स म्युचुअल फण्ड १ ले इकाईधनीहरुलाई ४०