१९ कार्तिक २०८३, बिहिबार

Author: अर्थ पथ

साना ऋणको प्रिमियम घटाउने मौद्रिक नीतिको व्यवस्थाले बैंकहरूको नाफामा असर पार्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ करोड वा त्योभन्दा कम ऋण उपयोग गर्ने ऋणीलाई २ प्रतिशत विन्दुभन्दा ज्यादा प्रिमियम राख्न नपाइने व्यवस्था गरेपछि बैंकहरुको नाफामा यसले ठूलै असर गर्ने भएको छ । बैंकरहरुका अनुसार सानो रकमको कर्जामा सामान्यतया बढी प्रिमियम जोडिएको हुन्छ । तर राष्ट्र बैंकले तिनै कर्जामा प्रिमियमको सीमा