अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

बैंक अफ काठमाण्डूको ब्याज आम्दानी १८.१६ प्रतिशतले घटेपनि नाफा ३३.८७ प्रतिशतले बढ्यो

काठमाडौं । बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ खर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ८७ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको तुलनामा बैंकले चालु आवमा ३३.८७ प्रतिशत बढी नाफा आर्जन गरेको हो