काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३ सय १० रुपैयाँमा