काठमाडौं । लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.५३ अंकले घटेर २६ सय ४४ दशमलव ७० बिन्दुमा रोकिएको छ । नेप्से परिसूचक सँगै आज काराेबार रकम पनि घटेकाे छ । यसदिन ३ सय २४ वटा कम्पनीको १ करोड ८