काठमाडाैं । बुधबार पुनः नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजाे प्रतिताेला ३०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज तोलामा ८०० रुपैयाँले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ५४ हजार १०० रूपैयाँ पुगेकाे छ । हिजाे छापावाल सुन प्रतिताेला २ लाख ५३