काठमाडौँ। दशैं–तिहारलाई लक्षित गरी चीनबाट नेपाल भित्रिने लत्ताकपडा, विद्युतीय उपकरणलगायतका सामानको आयात यस वर्ष प्रभावित हुने देखिएको छ। चीनसँग जोडिएका प्रमुख नाकामध्ये रसुवागढी र कोरला क्षेत्रमा प्राकृतिक विपत्तिका कारण सडक तथा आवागमन अवरुद्ध भएपछि सामान ढुवानीमा समस्या आएको हो। रसुवागढी नाका बाढीका कारण सञ्चालनमा कठिनाइमा परेको छ भने वैकल्पिक मार्गका