१८ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

एनआईसी एशिया लघुवित्तको ३ दिने कार्यक्रम सम्पन्न

काठमाडौं । साथी संगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्तले ३ दिने ट्रान्सफर्मशन अफ ट्रान्सफर्मशन राइडर्स कार्यक्रम सम्पन्न गरेको छ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरीकै प्रदेश प्रमुख, प्रदेश उप–प्रमुखहरुको सहभागितामा ट्रान्सफर्मशन अफ ट्रान्सफर्मशन राइडर्स (Transformation of Transformation Riders)