काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरिएको छ । लघुवित्तले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले लघुवित्तको १० प्रतिशत बोनस शेयर समायोजन गरि शेयरमूल्य १२ सय ९१ रुपैयाँ तोकेको