१८ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

एनटिसी मोवाइल प्रयोगकर्तालाई खुशीको खवर, अब एक वर्षसम्म निःशुल्क फाइभजी चलाउन पाइने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक वर्षसम्म ग्राहकलाई निःशुल्क ‘फाइभजी’ प्रयोग गर्न दिने सुविधासहितको कार्यविधी पास गरेको छ । उक्त कार्यविधीले परीक्षण अवधिभर सेवाप्रदायकले आफ्ना ग्राहकलाई निःशुल्क सेवा दिन पाउने छन् । प्राधिकरणको साउन ४ गते बसेको सञ्चालक समिति बैठकले ‘फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ पारित गरेको हो ।