काठमाडौं । सेयर खरिद–बिक्रीबापत् भुक्तानी गर्दा लगानीकर्ताले दोहोरो शुल्क तिर्नुपरेपछि तीव्र विरोध हुन थालेको छ । सेयर किनबेच गर्दा खरिद–बिक्रीबापत्को र कम भुक्तानी अनिवार्यरुपमा विद्युतीय माध्यमद्वारा गर्नुपर्ने व्यवस्था छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को कनेक्ट आईपीएसमार्फत सेयर खरिद बापत रकम भुक्तानी गर्दा र सेयर बिक्री गरेपछि पाउनुपर्ने रकममा