अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

बैंकमा काम गर्ने अवसरः कामना सेवा विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । कामना सेवा विकास बैंकले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले विभिन्न वपदका लागी कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च ब्यानेजर (सुपरभाइजर) का लागी केही, रिलेशनसिप म्यानेजर (एसिस्टेन्ट टू सिनियर एसिस्टेन्ट) का लागी केही, चार्टेड एकाउण्ट्स (सिनियर एसिस्टेन्ट टू सुपरभाइजर) का लागी केही ब्राण्डिङ एण्ड कर्पाेरेट कम्युनिकेशन