अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

महिला सहयात्रा लघुवित्तको १० प्रतिशत लाभांश पारित

काठमाडौँ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारीत भएको छ । बुधबार अध्याय रिट्रिट रिसोर्ट बज्रवाराही मकवानपूरको सभाहलमा सम्पन्न भएको आठौं वार्षिक साधारण साभाले १० प्रतिशत लाभांश पारीत गरेको हो । नेपालभर कार्य क्षेत्र बनाई १३ करोेड ३१ लाख चुक्ता पूँजी बनाएको वित्तीय संस्थाले