अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

नेप्सेमा सूर्योदय र सारथी नेपाल लघुवित्तको सेयरमूल्य समायोजन, यस्तो छ समायोजित मूल्य

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन गरिएको छ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको १५.३५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ९ सय ६० रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।