काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्वन गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण माग गरेका थिए तर चित्तबुझ्दो स्पष्टिकरण नदिएकाले निलम्वन गरिएको स्रोतले जनाएको छ । एमाले महासचिव ईश्वर पोखरेलले स्पष्टीकरण माग गर्दै चैत ८ गते पत्र पठाएकोमा