काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ड बैंकका सञ्चालक शर्मिला श्रेष्ठले सञ्चालक समिति सदस्यबाट राजीनामा दिएकि छन । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा स्वीकुत गरेको बैंकले जनाएको छ ।