काठमाडौं । इन्टरनेशनल मनि एक्सप्रेस (आइएमइ) ले सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १० देखि ३० प्रतिशतसम्म सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने जनाएको छ । कम्पनीको हालको चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको छ । आइएमइले आगामी आर्थिक बर्ष २०७८÷७९ भित्र आइपीओ निष्काशनको लागि प्रक्रिया अगाडी