अर्थ पथ « Arthapath.com
२१ असार २०८३, आइतबार

Author: अर्थ पथ

भारतमा एकैदिन ५९ हजार बढीमा कोरोना संक्रमण, २५७ जनाको ज्यान गयो

काठमाडौं । छिमेकि मुलुक भारतमा पछिल्लो २४ घण्टामा ५९ हजारभन्दा बढीमा कोरोना संक्राित थपिएका छन । भारत स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९ हजार ११८ जनामा कोरोना संक्रमण देखिएको हो । यो संगै भारतभर हालसम्म कोरोनासंक्रमितको संख्या १ करोड १८ लाखा ४६ हजार ६५२ पुगेको छ । त्यस्तै गरी