काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गतेदेखि आईपीओ निष्काशन गदै छ । कम्पनिले सर्वसाधारण लागि ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनिले निष्काशन गरेको शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार