काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्र्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी उक्त ग्रुपका १९ आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामा केहि प्रतिशत प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत