अर्थ पथ « Arthapath.com
२१ असार २०८३, आइतबार

Author: अर्थ पथ

डिएफएसके ग्लोरी आई-अटो नेपालमा सार्वजनिक, मूल्य ८९ लाख ५० हजारः यस्ता छन् विशेषता

काठमाडौं । डिएफएसकेको आधिकारीक वितरक कुजु नेपाल प्रालिले डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई–अटो नेपालमा सार्वजनिक गरेको छ । यसअघि ग्लोरी सिरिजका ५६० र ५८० एसयूभी विक्री गर्दै आएकोमा अब नयाँ मोडल आई–अटो थप भएको छ । आई–अटो एक इन्टेलिजेन्ट एसयूभी हो । यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ