अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

क्यान इन्फोटेक २०२१ आगामी बैशाख २८ देखि जेठ २ सम्म आयोजना हुने

काठमाडौं । सूचना तथा संचारप्रविधि क्षेत्रको संस्थागत विकासका लागि सन् १९९२ मा गैरनाफामुलक संस्थाको रुपमा स्थापित यस कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ), नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति–विज्ञ, व्यवसायीहरु र संघ(सस्थाहरुको छाता संगठन हो । राष्ट्रियस्तरको संघबाट सन् २०१५ मा क्यान महासंघमा विकसित यसले सूचना तथा सञ्चार