अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

म्युचूअल फण्ड नै अहिले लगानीको उत्तम विकल्प होः श्रेष्ठ

विजयलाल श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत सनराइज क्यापिटल लिमिटेड हाम्रो पहिलो फण्डले ४० प्रतिशत रिटर्न दिन्छ । तपाइँहरूले ल्याउन लागेको म्युचूअल फण्डको नयाँ स्किम कस्तो हो ? हाम्रो यो सनराइज म्युचूअल फण्ड दोस्रो म्युचूअल फण्ड हो । यसमा नयाँ विशेषतासहित निकाल्दैछौँ । यसको नाम नै हामीले ब्लूचिप राख्नुको कारण हामीले ब्लूचिप