अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

चैत महिनाको पहिलो दिन सुनको मूल्य बढ्यो, चाँदीको स्थिर, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । महिनाको पहिलो दिन छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आइतार तेजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १२ सय