काठमाडौं । राजनीतिक अस्थिरताले गर्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । पछिल्लो समय सर्वाेच्च अदालतको निर्णयले राजनीतिमा अस्थिरता कायम रहेपछि लगानीकर्ता सेयर बजारमा निराश बनेका छन् । मंगलबार २३.२२ अंकले घटेर २४६१.८८ अंकमा बन्द भएको छ । मंगलबार नेप्से परिसूचक सँगै कारोबार रकम पनि घटेको छ । मंगलबार