अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

शोक प्रस्ताव पारित गरेर सकियो प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक चैत्र ३ गते बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । आज बसेको बैठमा विभिन्न कार्यकालमा सांसद् रहनुभएका सांसद्हरुको शोक प्रस्ताव पारित गर्दै अब ३ गते बस्नेगरी सकिएको हो । बैठकमा बर्खे अधिवेशनदेखि हिउँदे अधिवेशन सुरु नहुँदासम्म मृत्यु हुनुभएको सांसद्हरुको शोक प्रस्ताव पारित गरिएको हो । सभामुख अग्निप्रसाद सापकोटाको